खरखर
क्रि.वि. [खुरुखुरु]
- कुनै काम नरोकीकन फटाफट गर्ने किसिमले; खुरुखुरु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)