खराउनु
स.क्रि. [खरो+आउ+नु]
- कुनै वस्तु भुटेर वा घाममा सुकाएर खरो पार्नु।
- खुब तताउनु; ज्यादै सुकाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [खरो+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)