खराउ खुट्टे

वि. [खराउ+खुट्टे]

  1. पैतालाका बिच भागले नछोई कुर्कुच्चा र औँलाले मात्र जमिन छुने खुट्टा भएको; कठपाउ भएको।
  2. त्यस्तो खुट्टा वा पैताला भएको मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)