खराने

वि.

  1. खरानी रङको; खरानीसम्बन्धी।
  2. बेकम्मा; रद्दी।
  3. एक प्रकारको बनैयाँ झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)