खरायो

ना. [फा. खरगोशा]

  1. मुसाका जातको, बिरालोजत्रो, लामा कान हुने र उफ्रिँदै दगुर्ने, शाकाहारी एक जङ्गली प्राणी; चौघडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)