खरिनु
अ.क्रि. [खरो+इ+नु]
- कुनै वस्तु आगो वा घामले खरो हुनु; डढ्लाजस्तो भएर भुटिनु।
- आकाङ्क्षा बढ्नु; उत्कण्ठित हुनु।
- रुखिनु; भोक, प्यासले पीडित हुनु।
- धान, गहुँ आदि बाली ज्यादा पाकेर वा सुकेर झर्ने हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)