खरिद
ना. [फा. खरीद]
- अर्काको अधिकारमा रहेको कुनै मालसामान मूल्य तिरेर आफ्नो अधिकारमा पार्ने काम; किन्ने काम; बेसाउने काम; किनमेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. खरीद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)