खरिद आदेश
ना.
- सरकारी वा गैरसरकारी कार्यालयहरूमा कुनै मालसामान बजारभाउअनुसार किन्न वा खरिद गर्नका लागि कार्यालय प्रमुखद्वारा दिइने आदेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)