खरीगाँठे

वि.

  1. सभ्य संसारको चालचलन नजानेको (व्यक्ति); असभ्य; गँवार; पाखे।
  2. भुसतिघ्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)