खरी

ना. [सं. खटी]

  1. सिलोट, धुलौटो आदिमा लेख्ने नरम जातको सेतो पत्थर।
  2. मादल, तबला आदिमा मढेका छालामा गोलाकार पारी लगाइने मसला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)