खरीमट्टी
ना. [खरी+मट्टी, सं. खटिक-मृत्तिका]
- सिलोट, धुलौटो आदिमा लेख्ने सेतो र नरम खालको ढुङ्गो; खरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खरी+मट्टी, सं. खटिक-मृत्तिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)