खरीसाउँलो
वि. [खरी+साउँलो, सं. खटिक-श्यामल]
- गहुँगोरोभन्दा केही बढी गोरो र खाइलाग्दो (मानिस)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [खरी+साउँलो, सं. खटिक-श्यामल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)