खरेटो

ना. [खर+एटो]

  1. मसिना पात हुने, डाँठबाट बढार- कुँढार गर्न कुचाको काम लिइने एक जातको बुटेन।
  2. बाँसको मसिना कप्टेरा वा चोयाबाट बनेको कुचो; पुयँटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)