खरो

वि. [सं. खर]

  1. खराएको; खुब भुटिएको वा सुकेको।
  2. रुखो; बिरसिलो; कडा स्वभावको।
  3. तिर्खा; तृष्णा।
  4. भोक, तिर्खा, गर्मी आदिबाट हुने डाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)