खर्चबर्च

ना. [खर्च (द्वि.)]

  1. कुनै काम वा वस्तुका निमित्त चाहिने नगदी वा जिन्सी; सामलतुमल र रुपियाँपैसा।
  2. भइपरी आउने काममा गरिने सामान्य खर्च।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)