खर्चरी
ना. [खरक+चर्+इ]
- गाईभैँसी, भेडाबाख्रा आदिको चरनका निमित्त कर तिरी छुट्ट्याएर राखिएको जग्गा; खर्क।
- वनपाखामा गाईभैँसी, भेडाबाख्रा आदि बस्तुभाउ चराउँदा लाग्ने दस्तुर वा तिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)