खर्रो

वि. [√ खरो]

  1. चर्को स्वभावको; खरो; रुखो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)