खर्लपखर्लप

क्रि.वि. [अ. मू. खर्लप्+अ (द्वि.)]

  1. बार बार खस्ने, खाने, हडप्ने आदि काम गर्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)