खर्ल्याङ्खुट्टी

ना. [अ. मू. खर्ल्याङ्+खुट्टी]

  1. एउटा खुट्टा उचालेर अर्को एक खुट्टाले मात्र दौडने केटाकेटीको खेल; खल्याङ्खुट्टी।
  2. लङ्गडाहरूले हिँड्दा काखीमुनि च्यापेर टेक्ने लौरो; बैसाखी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)