खर्लप्प

क्रि.वि. [अ. मू. खर्लप्+प]

  1. कुनै कुरा एकैचोटि माथिबाट तल झर्ने वा खस्ने किसिमसँग।
  2. एकैचोटि पुरै खाने किसिमले।
  3. अर्काको वस्तु वा सम्पत्ति सबै हडप्ने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)