खर्व

ना. [सं.]

  1. सय अरबको सङ्ख्या; सय अरब।
  2. बाउन्ने; बामपुड्के; पुड्के; छोटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)