खर्सु

ना.

  1. प्रायः लेकतिर रसिलो ठाउँमा हुने एक प्रकारको घाँस वा त्यसैको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)