खर्‍याकखुरुक

क्रि.वि. [अ. मू. खर्‍याक्+अ (द्वि.)]

  1. सानो- ठुलो खर्‍याक्कको आवाज बार बार आउने किसिमले।
  2. भएभरको जेथा; सिरीखुरी; श्रीसम्पत्ति; खर्‍यापखुरूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)