खर्‍याक्क

क्रि.वि. [अ. मू. खर्‍याक्+क]

  1. कराई आदि भाँडा कोर्दा आवाज आउने किसिमसँग।
  2. ढोका आदि उघ्रँदा वा सुकेका वस्तुमा कुनै वस्तुले छुँदा वा चलाउँदा आवाज आउने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)