खर्याङखुरुङ
क्रि.वि. [अ. मू. खर्याङ्+अ (द्वि.)]
- पकाएका भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कँदा शब्द निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा।
- भएभरको सबै वस्तु; खर्याकखुरुक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)