खलङ्गा

ना. [√ खलक]

  1. धेरै मानिस बस्ने डेरा; टहरो।
  2. नोकरचाकर बस्ने घर वा टहराको लङ।
  3. पश्चिमी नेपालको कर्णाली अञ्चलमा पर्ने जुम्ला जिल्लाको सदर मुकाम।
  4. गल्ली; गल्छेडो (प. ने.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)