खलडीना. [सं. खल्ल]लिङ्गको अघिल्लो भाग छोप्ने छाला; लिङ्गका टुप्पाको छाला।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खलङ्गा खलनायक