खलास

वि. [अ.]

  1. समाप्त; खतम।
  2. मरेको; मृत।
  3. कसरमसर बाँकी नभएको; सफा; स्वच्छ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)