खलासी
ना.
- पिपासरहको एक सरकारी कर्मचारी वा दर्जा।
- बस, मोटर, जहाज आदिको रेखदेख र सरसफाइ गर्ने टहलुवा; क्लिनर।
- ठुलठुला काठ चिर्ने रामोजस्तो ठुलो फलामे हतियार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)