खलिकपुर/खलिखपुर

वि. [सं. खलेकपोत]

  1. एकैपल्ट भएभरको जम्मै; जो भएका सबै; भएजति; सम्पूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)