खल्याङबल्याङ

ना. [√ खलबल]

  1. धेरै मानिसले बोलेको अस्पष्ट आवाज; हल्लीखल्ली; कोलाहल; होहल्ला; खल्याङमल्याङ।
  2. जमातले नै होहल्ला गर्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)