खल्याङमल्याङ

ना. [√ खलमल]

  1. धेरै मानिसले बोलेको अस्पष्ट शब्द; कोलाहल; खल्याङबल्याङ।
  2. धेरै पानीले जम्मै जिउ भिज्ने गरी (नुहाउने किसिम)।
  3. खलबलिएको; अस्तव्यस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)