खल
वि. [सं.]
- बुद्धि नभएको; मूर्ख; हुस्सु।
- बदमास; दुष्ट।
- मरमसला, औषधी आदि कुट्ने ढुङ्गा वा फलामको भाँडो।
- खलो; ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)