खसखसी

ना.

  1. मनमा खेलेका कुरा अरूसँग खोल्न नपाउँदा हुने असजिलोपन; कुनै कामकुरो प्रस्ट्याउन नपाउँदा हुने सगसगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)