खसखसे
वि.
- नचाहिँदो कुराको चासो लिने; सरोकार नपरेका कुराको चियोचर्चो गर्ने; चाहिँदा नचाहिँदा कुरामा लागिपर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)