खसानी

ना.

  1. खसानप्रदेशसित सम्बन्धित; खसानको।
  2. मध्यकालीन नेपाली भाषाको एक प्रमुख भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)