खसाल्नु

स.क्रि. [खस्]

  1. तलतिर झार्नु; गिराउनु।
  2. अर्कालाई होच्याउनु; हेला गरेर बोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)