खसेत्रो

ना. [खस+एत्रो]

  1. खास्टो, मजेत्रो, बर्को आदि पातलो ओढ्ने।
  2. खस वा छेत्रीलाई हेला गरेर भनिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)