खसोखास

वि. [खास+खास]

  1. जस्तो भएको हो त्यस्तै; जस्ताको तस्तो; यथार्थ; सत्य।
  2. साफसाफ; सफासफी; खसाखस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)