खस्कनु

अ.क्रि. [खस्+नु]

  1. बसेको ठाउँबाट अरूलाई थाहा नदिई हिँड्नु; ठाउँ सर्नु; हट्नु।
  2. कमजोर हुनु; निस्तेज वा हतप्रभ हुनु।
  3. उमेर ढल्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)