खस्तीपर्ती
ना. [फा. खस्त+पर्ती]
- पहिले आबादी भएको तर पछि कुनै कारणले पर्ती रहेको जग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. खस्त+पर्ती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)