खस्मिनी

ना. [खसम+इनी]

  1. कमाराकमारी वा नोकरनोकर्नीबाट मालिक्नीलाई सम्बोधन गरिने शब्द; स्वामिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)