खस्याकखुसुक

क्रि.वि. [अ. मू. (द्वि.) खुसुक्+अ]

  1. जोसित कुरा गरिएको हो उसभन्दा बाहेक अरूले नसुन्ने गरी (कुरा गर्ने, कानेखुसी गर्ने, साउती मार्ने किसिम); खासखुस।
  2. फोहरमैला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)