खस्राङखुस्रुङ

क्रि.वि. [अ. मू. खस्र्याङ्+अ (द्वि.)]

  1. सुकेका पातपतिङ्गर आदि चलाउँदा वा कुल्चँदा आवाज आए झैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)