खस्रिनु
अ.क्रि. [खस्रो+इ+नु]
- कुनै कुरा खस्रो वा दर्फर्याउने किसिमको हुनु; छिप्पिनु; परिपक्व हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [खस्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)