खस्रे
ना. [खस्रो+ए]
- गाईबस्तुलाई डाले घाँसका रूपमा पातहरू खुवाइने एक जातको रुख।
- खस्रोपना भएको; रुखो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खस्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)