खस्रेतो

ना. [खस्रो+एतो]

  1. ठुलठुला खस्रा पात हुने र उन्युका जस्ता गेडा फल्ने बोटविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)