खस्रो

वि. [सं. कर्कश]

  1. चिल्लो वा मिहिन नभएको; दरफर्‍याउने।
  2. कडा; साह्रो; मन नपर्दो।
  3. पेटमा कपट नराख्ने; खसोखास कुरा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)