खस्रो कुरो
ना.
- जस्ताको तस्तो कुरो; चिप्लो नघसिएको कुरो। (उदा.- रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा।- उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)