खस्रो मसिनु

ना.

  1. कुनै कुरा मनमा केही नराखी गरिने भनाभन; ठाकठुक; तलबितल।
  2. मोटो र मिहिन (चामल आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)